Posts

सन्तुलन परिक्षण

                           सन्तुलन परिक्षण Q.1)सन्तुलन परिक्षणको अर्थ , उद्देश्य , फाइदा तथा महत्व बारे चर्चा गर्नु होस् ? •आर्थिक कारोबारहरु का लागि तयार गरिएका प्रारम्भिक ...

Nepal Rastra Bank Accounting 10 MCQ

Nepal Rastra Bank Accounting MCQ Question  1) Which of the following equation(s) is(are) true? A Assets = Liabilities + Capital B Assets - Capital = Liabilities C Both (a) and (b ) D None of the above 2)Wages and Salaries is a charge against ? A Trading Account B Profit and Loss Account C Profit and Loss Appropriation Account D Balance Sheet 3)All credit sales are recorded in? A Sales Day Book B Sales Credit Book C Sales Day Account D Sales Day Register 4) The life span of a company is dependent on the life span of the A Owner(s) of the company B Promoter of the company C Managing Director of the company D None of the above 5) Bank Reconciliation statement is prepared to arrive at the Bank Balance. A True B  False 6) Goodwill is not a fictitious asset. A True B False 7)Fixed Assets are stated in t...

Live exam on statistics for NRB by Shraddha Shrestha

Statistics mock exam taken by Shraddha Shrestha on 10th asar 2075 1. आधुनिक तथ्याङ्क विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? a)Richard Dawkins b)Anders Hald c)Ronald Aylmer Fisher d)Claude Bernard Answer: c 2. कस्तो प्रकारको तथ्याङ्कमा मौलिकता हुन्छ? a) प्राथमिक तथ्याङ्क b) द्वितीय तथ्याङ्क c) a र b दुवै d) ...

Accounting Questions For Nepal Rastra Bank

५१) नगद प्रवाह विवरणको मुख्य उद्देश्य के हो ? ✓ चालू पूँजीको परिवर्तन थाहा पाउनु ५२) कुनैपनि खाताको अघिल्लो आर्थिक वर्षको closing ब्यालेन्सको रकमलाई चालु आर्थिक वर्षमा के भनि द...

NEPAL RASTRA BANK ACCOUNT MCQ QUESTION PART-1

१ ) ब्यांकबाट नगदी झिक्नु कस्तो किसिमको इन्ट्री हो ? ✓ contra entry २ ) cash and bank column भएको पुस्तिका तयार पार्ने क्रममा यदि एउटा कारोबार ले दुईवटा खातालाई असर पर्दछ भने त्यस लाई के भनिन्छ ? ✓ contra entry ३ ) निर्धारित समयभित्र नगद भुक्तानी गरेबापत भुक्तानी गर्नु पर्ने रकम भन्दा यदि बिक्रेताले कम रकम स्वीकार गर्छ भने यस रकम लाई के भनिन्छ ? ✓ cash discount ४ ) सामान प्रकृतिका कारोबार हरुलाई एकीकृत गरी तयार पारिने अभिलेखलाई के भनिन्छ ? ✓ subsidiary book ५ ) purchase book ,sales book र cashbook कस्तो किसिमको पुस्तिकाको प्रकार हो ? ✓ सहायक पुस्तिका ६ ) उधारोमा खरिद गरिएका मालसमानहरु अभिलेख राख्न तयार पारिने पुस्तिका लाई के भनिन्छ ? ✓ purchase book ७ ) दैनिक क्रियाकलापको अभिलेख राख्न प्रयोग गर्नु पुस्तिका लाई के भनिन्छ ? ✓ journal ८ )journal मा   कति महल (column) हुन्छन् ? ✓ 5 ९ ) व्यावसायिक खाताहरू कति भागमा विभाजित गरिएको हुन्छ ? ✓ 3 १० ) cash bank machiner...