NEPAL RASTRA BANK ACCOUNT MCQ QUESTION PART-1


) ब्यांकबाट नगदी झिक्नु कस्तो किसिमको इन्ट्री हो?
contra entry
) cash and bank column भएको पुस्तिका तयार पार्ने क्रममा यदि एउटा कारोबारले दुईवटा खातालाई असर पर्दछ भने त्यसलाई के भनिन्छ?
contra entry
) निर्धारित समयभित्र नगद भुक्तानी गरेबापत भुक्तानी गर्नु पर्ने रकम भन्दा यदि बिक्रेताले कम रकम स्वीकार गर्छ भने यस रकम लाई के भनिन्छ?
cash discount
) सामान प्रकृतिका कारोबार हरुलाई एकीकृत गरी तयार पारिने अभिलेखलाई के भनिन्छ?
subsidiary book
) purchase book ,sales book cashbook कस्तो किसिमको पुस्तिकाको प्रकार हो ?
सहायक पुस्तिका
) उधारोमा खरिद गरिएका मालसमानहरु अभिलेख राख्न तयार पारिने पुस्तिकालाई के भनिन्छ?
purchase book
) दैनिक क्रियाकलापको अभिलेख राख्न प्रयोग गर्नु पुस्तिका लाई के भनिन्छ?
journal
)journal मा  कति महल(column) हुन्छन्?
5
) व्यावसायिक खाताहरू कति भागमा विभाजित गरिएको हुन्छ?
3
१०) cash bank machinery कुन acount हो?
real account
११) वित्तीय विवरणमा समावेश गरिएका विभिन्न शिर्षकहरु बीचको अनुपात पता लगाउने व्याख्या गर्ने कार्यालय के भनिन्छ ?
financial statement analysis
१२) वित्तीय विवरणमा समावेश गरिएका शिर्षकहरू बिचको सम्बन्ध पतालगाउने कार्यालय के भनिन्छ?
ratio analysis
१३) कुनै एक निश्चित समयमा बिक्री भएको वस्तुको लागत लाई औसत मौज्दातले  भाग गरेर आउने अनुपात लाई के भनिन्छ?
inventory turnover ratio
१४) कुन अनुपात कुल सम्पत्ति बिक्री बीचको अनुपात सँग सम्बन्धित हुन्छ?
Asset Management ratio
१५) तरल सम्पति चालु दायित्वको अनुपातसँग सम्बन्धित अनुपात कुन हो?
liquidity ratio
१६) शेयरधनीको कुल पूँजी कुल दायित्वको अनुपात लाई के भनिन्छ ?
debt management ratio
१७) सानो नगदी कोषको रकम कसको जिम्मामा रहन्छ ?
पिटी क्याशिएर
१८) नगदी पुस्तिका मा कस्तो कारोबारको अभिलेख राखिन्छ?
नगद कारोबार
१९) सन्तुलन परिक्षण केको आधारमा बनाइन्छ?
खाताको कोष
२०) सन्तुलन परिक्षण डेबिट क्रेडिट बराबर भने यसले के संकेत गर्छ?
दायित्व नाफा
२१) खाता बहि मा कतिवटा column हुन्छ?
8
२२) depretiation केको घट्दो मूल्य हो?
स्थिर सम्पति
२३) लेखापरीक्षक को प्रति उत्तरदायी हुन्छ ?
कम्पन
) गल्ती तथा छलकपटको रोकथामको लेखापरीक्षणले गर्छ?
आन्तरिक
२५) कम्पनीको लेखापरीक्षकको नियुक्ति कसले गर्छ?
सञ्चालक समितिले
२६) लेखापरीक्षणका क्रममा रुजु कसले गर्दछ?
लेखापरीक्षण कर्मचारीले
२७) प्रमाण परीक्षण कसले गर्दछ?
सामान्य कारिन्दा
२८)एकहोरो लेखा प्रणाली( single entry system ) लाई अर्को के नामले चिनिन्छ?
अपूर्ण अभिलेख प्रणाली
२९) Audit शब्द के बाट लिएको हो?
Audire
३०) depreciation कस्तो खर्च हो ?
गैर संचालन खर्च
३१) दोहोरो लेखा प्रणाली लाई अरु के पनि भनिन्छ ?
पूर्ण वैज्ञानिक लेखा प्रणाली
३२)GAPP को पूरा रूप के हो ?
generally accepted accounting principles
३३) current ratio को उपयुक्त मापदण्ड के हो?
2:1
३४) quick ratio को उपयुक्त मापदण्ड के हो?
1:1
३५) creditors कुन liabilities अन्तर्गत पर्दछ?
current libilities
३६) cash ,bills receivable inventory कुन Asset अन्तर्गत पर्दछ?
current assets
३७)Trial balance is prepared to check accuracy of?
Ledger accounts balances
३८)आयको अभिलेख राख्दा आय सिर्जना हुने समयमा अभिलेख राख्नु पर्छ भन्ने मान्यता कुन हो?
प्राप्तीको आवधारणा (realisation)
३९) एउटा कम्पनीको व्यावसायिक क्रियाकलाप द्वारा आर्जन गरिने नाफा लाई के भनिन्छ?
कुल नाफा
४०) लेखाको अलग अस्तित्वको धारणाअनुसार कसको अस्तित्व अलग हुनुपर्दछ?
व्यवसाय मालिक
४१)नगद कारोबार हरुकाे अभिलेख राख्ने उद्देश्यले तयार पारिने पुस्तिका लाई के भनिन्छ?
cash book
४२) सन्तुलन परिक्षण किन तयार गरिन्छ?
खाताको गणितीय शुद्धता जाँच गर्न
४३) व्यापार खर्च कुन खातामा debit गरिन्छ?
नाफा नोक्सान खाता
४४) घटेको मूल्यको आधारमा depriciation निर्धारण गर्न प्रयोग गरिने बिधिलाई के भनिन्छ?
diminishing balance method
४५) नगद प्रवाह विवरण अन्तर्गत व्यावसायिक सम्पूर्ण क्रियाकलाप लाई कति भागमा बाँडिन्छ?
3
४६)एक भन्दा बढी खाताहरुमा असर पर्ने गल्ती लाई के भनिन्छ?
two -sided error
४७) अभिलेख राख्ने क्रममा एउटा खातामा सहि रकम अर्को खातामा गलत रकम लेखिन गएको भने त्यस प्रकारको गल्ति लाई के भनिन्छ?
one side error
४८) स्थिर सम्पति को प्रयोगबाट मूल्यमा आउने क्रमिक कमी लाई के भनिन्छ?
depriciation
४९) सन्तुलन परिक्षण बाट पत्ता नलाग्ने गल्ती को एउटा उदाहरण दिनुहोस्?
error of principle

५०) गोश्वारा अभिलेखन मा समीकरणको आधारमा डेविड क्रेडिट गर्दा केके बढेमा डेबिट गरिन्छ?
सम्पति खर्च

Comments

Popular posts from this blog

सन्तुलन परिक्षण

Accounting Questions For Nepal Rastra Bank