Accounting Questions For Nepal Rastra Bank

५१) नगद प्रवाह विवरणको मुख्य उद्देश्य के हो ?
✓ चालू पूँजीको परिवर्तन थाहा पाउनु
५२) कुनैपनि खाताको अघिल्लो आर्थिक वर्षको closing ब्यालेन्सको रकमलाई चालु आर्थिक वर्षमा के भनि देखाइन्छ?
✓balance b/d
५३) भुक्तानी दिन बाँकी रहेको रकमले लेखा समीकरणलाई कसरी प्रभाव पर्दछ?
✓दायित्व बढाएर र पुँजी कटाएर
५४) चालू आर्थिक वर्षको तिर्न बाँकी तलब लाई अन्तिम खाता तयार पार्दा कहाँ-कहाँ देखाइन्छ?
✓नाफा नोक्सान खाता र वासलात मा
५५) जगेडा कोषको रकम केबाट सिर्जना गरिन्छ?
✓नाफाबाट
५६) कुनकुन रकमहरू समावेश गरी स्थायी सम्पत्ति लागत मूल्य निर्धारण गरिन्छ?
✓खरिद मूल्य ढुवानी खर्च ,जडान खर्च आदि
५७) बैंकमा ऋणात्मक मौज्दातलाई कुन शीर्षकले सम्बोधन गर्दछ?
✓बैंक अधिविकर्स ले
५८) पुँजीगत खर्चको विशेषता के हो?
✓भविष्यमा फाइदा दिने
५९) गोप्य जगेडाको निर्माण कसरी गरिन्छ?
✓घाटा पूर्तिका लागि बढी रकम प्राधान मा राखेर
✓Nominal सम्पत्तिहरूलाई समावेश गरेर
✓दायित्वको बढी मूल्यांकन गरेर
६०) सम्पत्ति मूल्य ह्रास हुने केही कारणहरु :
✓घस्रने र टुट्ने फुट्ने क✓सम्पत्ति आयु सकिँदै जानु
✓सम्पत्ति को बजार मूल्यमा कमी हुनु
६२) पूँजीगत प्राप्तिहरु
✓ऋणपत्र बिक्री गरेर प्राप्त गरेको रकम
✓घरबाट प्राप्त रकम
✓शेयरधनीबाट प्राप्त लगानी
६३) हाल नेपालमा सञ्चालित कम्पनीहरु कुन कम्पनी एन अन्तर्गत सञ्चालित छन्?
✓कम्पनी ऐन 2053
६४) कम्पनीका प्रमुख प्रलेख हरु केके हुन्?
✓प्रबन्धपत्र, नियमावली र विवरण पत्र
६५) पूर्वाधार शेयर भनेको के हो?
✓लाभान्स भित्रमा पहिलो प्राथमिकता पाउने
६६) कस्तो व्यवसायीले व्यापार हिसाब खाता तयार पार्दछन्?
✓वस्तु उत्पादन तथा विक्री वितरण गर्ने व्यवसायीले
६७) चालू सम्पत्ति भनेको के हो?
✓एकवर्षभित्रमा नगदमा परिणत गर्न सकिने सम्पति
६८) एक वर्षको अवधिभित्र भुक्तानी दिनुपर्ने दायित्व कस्तो दायित्व हो?
✓चालु दायित्व
६९) स्थिर सम्पत्ति र चालू सम्पत्तिको योगफल लाई के भनिन्छ?
✓कुल सम्पति
७०) चार लाखको जग्गा सात लाखमा बिक्री गर्दा तीन लाख के हो?
✓ अयागत प्राप्ति
७१) सन्तुलन परिक्षण मा भएको पाउनुपर्ने आयलाई अन्तिम खातामा केमा उल्लेख गरिन्छ?
✓वासलातमा
७२) लेखा वर्ष वा अवधि समाप्त भएपछि तयार गरिने खाता कुन खाता हो ?
✓अन्तिम खाता
७३) वर्षको अन्तिममा बिक्री नभएका बाँकी रहेको बस्तुको मौज्दात लाई के भनिन्छ?
✓अन्तिम मौज्दात
७४) अवितरित नाफा भनेको के हो ?
✓लाभान्स वितरणपछि को रकम
७५) कम्पनी दर्ता समयमा अनिवार्य पेस गर्नुपर्ने प्रलेख कुन हो?
✓प्रबन्धपत्र
Watch in video

https://youtu.be/qR_E031Gdnw


Comments

Popular posts from this blog

सन्तुलन परिक्षण

NEPAL RASTRA BANK ACCOUNT MCQ QUESTION PART-1